गोरखा तमु समाज कास्की पोखराको अध्यक्षमा सन्दिप
पाेखरा | साउन २७, २०८१
पोखरा: गोरखा तमु समाज कास्की पोखराको अध्यक्षमा सन्दिप कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।
समाजकोे तेह्रौं साधारणसभा एवम् सातौ अधिबेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कमला गुरुङ सचिवमा धर्मेन्द्र गुरुङ सहसचिवमा कृष्ण बहादुर गुरुङ कोषाध्यक्षमा गङगा गुरुङ चयन भयका छन।
यस्तै सदस्यहरुमा कुमार गुरुङ, सोनि गुरुङ, अमृत गुरुङ, डिल माया गुरुङ, राकेश गुरुङ, पुजा गुरुङ ,माया गुरुङ ,रेखा गुरुङ,सरस्वती गुरुङ र काईला गुरुङ रहेका छन।
नबनिर्बाचित कार्यसमितिलाई निर्वाचन समितिको संयोजक ज्ञान बहादुर गुरुङले पद तथा गोपनियताको सपत ग्रहण गरायका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

